१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आयोगको म्याद थप

काठमाडौँ — सरकारले सरकारी र सार्वजनिक जग्गा अतिक्रमणबारे जाँचबुझ गर्न गठित आयोगको म्याद ६ महिना थपेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १५ गते नै म्याद सकिएको आयोगको म्याद थप्ने निर्णय गरेको हो । अब आयोगले आगामी जेठ १५ भित्र प्रतिवेदन बुझाउनेछ ।


पूर्वन्यायाधीश मोहनरमण भट्टराईको संयोजकत्वमा गठित आयोगले सिंहदरबारमा सचिवालय स्थापना गरी काम गरिरहेको छ ।

प्रकाशित : मंसिर २४, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?