कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्रीलाई अस्पताल लगियो

बुनु थारु

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएकाे छ।

प्रधानमन्त्रीलाई अस्पताल लगियो

उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएकाे हाे ।

स्राेतका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको बताइएकाे छ।


उनका प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित डायलाइसिसका लागि अस्पताल लगिएको र आजै फर्किने बताए ।

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई गत बिहीबार डिस्चार्ज गरिएको थियो ।

प्रकाशित : मंसिर २४, २०७६ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?