कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तस्बिरमा नेपाल र भुटानबीचको खेल

काठमाडौँ — १३औ‍ँ साग अन्तर्गत नेपाल र भुटानबीचको पुरुष फुटबलको फाइनलमा नेपालले अग्रता लिएको छ । १-१ को बराबरीमा पहिलो हाफ टुंगिएपनि दोस्रो हाफमा नेपालले अग्रता लिएको छ ।

तस्बिरमा नेपाल र भुटानबीचको खेल
तस्बिरमा नेपाल र भुटानबीचको खेल

नेपालको लागि सुनिल बलले ५३औँ मिनेटमा गोल गर्दै नेपाल २-१ को अग्रता दिलाएका हुन् । खेलको १६ औँ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। यस्तै,भटानका कप्तान चेन्चो ग्यालसेनले खेलको ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याका थिए ।

तस्बिरमा नेपाल र भुटानबीचको खेल

तस्बिरमा नेपाल र भुटानबीचको खेल

तस्बिरमा नेपाल र भुटानबीचको खेल

तस्बिरमा नेपाल र भुटानबीचको खेल

तस्बिरमा नेपाल र भुटानबीचको खेल

तस्बिरमा नेपाल र भुटानबीचको खेल

तस्बिरमा नेपाल र भुटानबीचको खेल

तस्बिरमा नेपाल र भुटानबीचको खेल

प्रकाशित : मंसिर २४, २०७६ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?