कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

दुई सचिवको सरुवा

काठमाडौँ — सरकारले दुई सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उनीहरुको सरुवा गरेको हो ।

दुई सचिवको सरुवा

सरकारले प्रदेश नम्बर २ का प्रमुख सचिव दीपक सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।


सञ्चार सचिव महेन्द्र गुरुङले ५८ वर्ष उमेर पुगी दुई साताअघि अनिवार्य अवकास पाएपछि मन्त्रालय प्रशासनिक नेतृत्व विहीन भएको थियो ।


यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव रामकृष्ण सुवेदीलाई २ नं. प्रदेशको प्रमुख सचिवमा सरुवा गरेको छ । उनी हालै सचिवमा बढुवा भएका हुन् ।

प्रकाशित : मंसिर ४, २०७६ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?