भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)

तस्बिर : दीपक केसी

काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दै नेपालको नक्सा कोरिएको कालो ब्यानर उडाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नेविसंघका नेता कुन्दनराज काफ्लेका अनुसार नवराज त्रिपाठी लगायत केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)
भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)

भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)

भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)

भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)

भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)

भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)

भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)

प्रकाशित : मंसिर १, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?