कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

तस्बिरमा हेर्नुहोस्, पोखरामा बंगलादेशका राष्ट्रपति

रासस

काठमाडौँ — बंगलादेशका राष्ट्रपति अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा पुगेका छन् । राष्ट्रपति हमिद आज बिहान ११:४५ बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा झरेका थिए। पोखराको दृश्यावलोकन गर्न राष्ट्रपति हमिद पोखरा पुगेका हुन्। पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए।

तस्बिरमा हेर्नुहोस्, पोखरामा बंगलादेशका राष्ट्रपति
तस्बिरमा हेर्नुहोस्, पोखरामा बंगलादेशका राष्ट्रपति

तस्बिरमा हेर्नुहोस्, पोखरामा बंगलादेशका राष्ट्रपति

तस्बिरमा हेर्नुहोस्, पोखरामा बंगलादेशका राष्ट्रपति

तस्बिरमा हेर्नुहोस्, पोखरामा बंगलादेशका राष्ट्रपति

तस्बिरमा हेर्नुहोस्, पोखरामा बंगलादेशका राष्ट्रपति

तस्बिरमा हेर्नुहोस्, पोखरामा बंगलादेशका राष्ट्रपति

तस्बिरमा हेर्नुहोस्, पोखरामा बंगलादेशका राष्ट्रपति


प्रकाशित : कार्तिक २८, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?