तस्बिरमा हेर्नुहोस्, बालुवाटारमा नेताहरुको जमघट

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्समा नेपाली भू-भाग समावेश गरेपछि सबै दलहरुबीच सामूहिक धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा सहभागी हुन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई, संघीय समाजवादी,राजपाका लगायत अन्य दलका शीर्ष नेताको उपस्थिति छ । 

ZenTravel

प्रकाशित : कार्तिक २३, २०७६ १७:२३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छठ घाटमा राष्ट्रप्रमुख(तस्बिरहरु)

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — छठ पर्वको सन्धाकालीन सूर्य पूजामा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुन सरिक भएका छन् । शनिबार साँझ राष्ट्रप्रमुख भण्डारीसहित उपराष्ट्रपति पुनले सन्ध्याकालीन सूर्यको आरधाना गरे । कमलपोखरीमा आयोजित छठ पर्वमा उनीहरुले सहभागिता जनाएका थिए ।

प्रकाशित : कार्तिक १६, २०७६ १८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×