अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरहरु)

सन्तोष सिंह

धनुषा — छठ पर्व अन्तर्गत शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । जनकपुरमा छठ पर्वका पोखरी र जलासय लगायतका स्थान बेहुलीझै सिंगारिएको छ । जिल्लाका विभिन्न स्थानका नदी र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत शनिबार साँझ सूर्यलाई अर्घ्य दिए । जनकपुरको गंगासागर लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरहरु)
अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरहरु)

अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरहरु)

अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरहरु)

अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरहरु)

अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरहरु)


प्रकाशित : कार्तिक १६, २०७६ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?