कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्कुलको बार्दली खस्दा ४२ विद्यार्थी घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित विद्याकुञ्ज इङ्लिस बोर्डिङ स्कुलको बार्दली भत्केर खस्दा ४२ विद्यार्थी घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थी बार्दलीमा बसेर खेलकुद हेर्दै गर्दा खसेको हो ।

घाइते अधिकांश बालबालिकाको टाउको र हातखुट्टामा चोट लागेको छ । उनीहरूको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : कार्तिक ६, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?