कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस बैठक कार्तिक ७ मा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

कांग्रेस बैठक कार्तिक ७ मा

बैठकले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गर्ने मापदण्डसमेत बनाउने भएको छ ।


कार्तिक ७ गते बस्ने बैठकमा भ्रातृसंस्थाहरूको विधान र अधिवेशनबारे समेत छलफल हुने जनाइएको छ ।

प्रकाशित : कार्तिक १, २०७६ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?