१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

राष्ट्रपति भण्डारीले विमानस्थलमा गरिन् समकक्षी सीलाई विदाई

तस्बिर : अंगद ढकाल

काठमाडौँ — दुईदिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किँदै छन् । शनिबार अपरान्ह काठमाडौं ओर्लिएका उनि आइतबार दिउँसो चीन फर्किन लागेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गरेकी छन् । शनिबार स्वागत गर्न पनि भण्डारी नै विमानस्थल पुगेकी थिइन् ।

राष्ट्रपति भण्डारीले विमानस्थलमा गरिन् समकक्षी सीलाई विदाई
राष्ट्रपति भण्डारीले विमानस्थलमा गरिन् समकक्षी सीलाई विदाई

विदाई कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीले विमानस्थलमा गरिन् समकक्षी सीलाई विदाई

राष्ट्रपति भण्डारीले विमानस्थलमा गरिन् समकक्षी सीलाई विदाई

राष्ट्रपति भण्डारीले विमानस्थलमा गरिन् समकक्षी सीलाई विदाई

प्रकाशित : आश्विन २६, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?