कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चीनले नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग गर्छ : राष्ट्रपति सी

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले नेपाल भ्रमण वर्ष २०२०का लागि सहयोग गर्ने भएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताएको हो ।

चीनले नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग गर्छ : राष्ट्रपति सी

दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल भ्रमण वर्षमा चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताए ।

प्रकाशित : आश्विन २५, २०७६ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?