कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सी चिनफिङलाई रात्रि भोजमा क्वाँटी र कुरिलोको रस

कान्तिपुर संवाददाता

काठमाडौँ — दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । रात्रि भोजमा सीका लागि नेपाली खानाको मेनु तयार पारिएको छ । सीलाई सुरुआती खानाको रुपमा बारा, म:म र लुक्लाको सीमीसँगै भटमास साँधेको राखिएको छ । यस्तै कुरिलो र क्वाँटीको रस तयार पारिएको छ । 

सी चिनफिङलाई रात्रि भोजमा क्वाँटी र कुरिलोको रस

मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको छ । यसको सट्टा यस्तै इलामको चिया र गुल्मीको कफि पनि राखिएको छ ।

हेरौं मेनु :





प्रकाशित : आश्विन २५, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?