राष्ट्रपतिद्वयबीच भेटवार्ता

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र उनकी चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रपतिद्वयबीच भेटवार्ता

राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको थियो ।


राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपरान्ह नेपालको दुई दिवसीय राजकीय भ्रमणमा यहाँ आइपुगेका हुन् ।

प्रकाशित : आश्विन २५, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?