३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दुर्गा मूर्ति विसर्जनको रौनक (फोटोफिचर)

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — दसैंका बेला कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा राखिएका बडेमानका दुर्गा मूर्तिहरु बुधबार विसर्जन गरिएको छ । कही घटस्थापनाका दिनदेखि कही सप्तमीका दिनदेखि श्रद्धालु भक्तजनले दुर्गा मूर्ति स्थापना गरेका थिए ।

दुर्गा मूर्ति विसर्जनको रौनक (फोटोफिचर)
दुर्गा मूर्ति विसर्जनको रौनक (फोटोफिचर)

कपिलवस्तु नगरपालिकाको १४ वटै वार्डमा दुर्गा मूर्ति रामघाट र जमुवार खोलमा सेलाईएको छ । त्यस्तै वाणगंगा नगरपालिकामा राखिएको दुर्गा मूर्ति लक्ष्मणघाटमा सेलाईएको छ । कृष्णनगरमा राखिएको दुर्गा मूर्ति सुरही खोलामा सेलाईएको छ । बाजागाजा र धार्मिक गीत बजाई नाच्दै जिल्लामा डेढ सय बढी दुर्गा मूर्ति सेलाईएको थियो । दुर्गा भवानीसँगै राक्षश, बाघ, गणेश, लक्ष्मी, सरस्वती, शिव र कार्तिके लगायत भागवानका मूर्ति पनि विसर्जन गरिएको थियो ।

दुर्गा मूर्ति विसर्जनको रौनक (फोटोफिचर)

दुर्गा मूर्ति विसर्जनको रौनक (फोटोफिचर)

दुर्गा मूर्ति विसर्जनको रौनक (फोटोफिचर)

दुर्गा मूर्ति विसर्जनको रौनक (फोटोफिचर)

दुर्गा मूर्ति विसर्जनको रौनक (फोटोफिचर)

प्रकाशित : आश्विन २२, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?