१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तीनकुनेको बाँझोमा रातारात हरिया बोट विरुवा [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमणका लागि सरकार काठमाडौंलाई सुन्दर देखाउन जोडतोडले लागिपरेको छ । यसका लागि रातारात उनी हिँड्ने बाटो तथा बाटोका आसपास पर्ने स्थानको मुहार फेर्न सरकार लागि परेको छ । यसैको एउटा उदाहरण हो तीनकुनेस्थित बाँझो चौर । सरकारले गत वर्ष भएको बिम्स्टेक सम्मेलनका बेला फ्लेक्सले बारेर छोपेको चौर यसपाली भने कृत्रिम बगैँचा बनाएर पहुनाको आँखामा छारो हाल्दै छ ।

तीनकुनेको बाँझोमा रातारात हरिया बोट विरुवा [फोटोफिचर]
तीनकुनेको बाँझोमा रातारात हरिया बोट विरुवा [फोटोफिचर]

तीनकुनेको बाँझोमा रातारात हरिया बोट विरुवा [फोटोफिचर]

तीनकुनेको बाँझोमा रातारात हरिया बोट विरुवा [फोटोफिचर]

तीनकुनेको बाँझोमा रातारात हरिया बोट विरुवा [फोटोफिचर]

तीनकुनेको बाँझोमा रातारात हरिया बोट विरुवा [फोटोफिचर]

तीनकुनेको बाँझोमा रातारात हरिया बोट विरुवा [फोटोफिचर]

प्रकाशित : आश्विन १९, २०७६ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?