टीकाको साइत १०ः३५ बजे

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पञ्चांग निर्णायक समितिले असोज २१ गते बिहान १०ः३५ बजेलाई दसैंको शुभसाइत भनेको छ । साइत नै खोजेर दसैंको टीका लगाउनेका लागि उक्त समय उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।

टीकाको साइत १०ः३५ बजे

विजया दशमीको दिनभर नै टीकाजमरा लगाउन सकिने उनको भनाइ छ । देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ ।

प्रकाशित : आश्विन १८, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?