१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

छोरी मारेको आरोपमा थुनामा

कमल पन्थी

बर्दिया — जिल्ला अदालतले बासगढी नगरपालिका—४ पहाडीपुरकी २९ वर्षिया अनु हमाल भन्ने दिल कुमारी थापालाई ६ वर्षीया छोरीलाई मारेको आरोपमा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

छोरी मारेको आरोपमा थुनामा

गत भदौ ९ गते राति थापाकी छोरी सिम्रन खाटबाट लडेर भन्दै उनले उपचारका लागि शिक्षण अस्पताल लगेकी थिइन् । उपचारकै क्रममा सम्रिनाको मृत्यु भएको थियो ।


यस्तै,उक्त घटनामा संलग्न भएको आरोपामा बासगढी—६ मैनापोखर लिङ रोडका ३६ वर्षीय राम चन्द्र भन्ने बासुदेव पौडेललाई समेत पूर्पक्षका लागि थुनामा पठाइएको छ ।


अनुका श्रीमान् वैदेशिक रोजगारको शिलशिलामा विदेशमा छन् ।


प्रकाशित : आश्विन ११, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?