कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पूर्वसांसद बैरागीको निधन

काठमाडौँ — नेकपाका नेता पूर्वसांसद हरि बैरागी दाहालको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।  साताअघि हृदयाघात भएपछि उनको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उपचार भइरहेको थियो । 

पूर्वसांसद बैरागीको निधन

बैरागी ०५१ मा संखुवासभाको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा छन् ।


प्रकाशित : आश्विन ४, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?