कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मुलुकभर संविधान दिवस मनाइँदै (तस्बिरहरु)

काठमाडौँ — मुलुकभर विभिन्न कार्यक्रम गरी पाँचौँ संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ । २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवस मनाइन्छ । दिवसको अवसरमा काठमाडौंको टुँडिखेल लगायत प्रदेश र स्थानीयतहरुमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

मुलुकभर संविधान दिवस मनाइँदै (तस्बिरहरु)
मुलुकभर संविधान दिवस मनाइँदै (तस्बिरहरु)
धादिङमा निकालिएको प्रभातफेरी

विभिन्न जिल्लावहरुमा प्रभातफेरी,रक्तदान,सांस्कृतिक झाँकी प्रस्तुति,सरसफाई जस्ता कार्यक्रम गरिएका छन् । देशभर मनाइएको संविधान दिवस केही झलक यहाँ प्रस्तुत छ ।

मुलुकभर संविधान दिवस मनाइँदै (तस्बिरहरु)
नुवाकोटमा निकालिएको प्रभातफेरी ।

मुलुकभर संविधान दिवस मनाइँदै (तस्बिरहरु)
प्रदेश १ मा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई ।

मुलुकभर संविधान दिवस मनाइँदै (तस्बिरहरु)
प्रदेश ३ मा आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै मुख्यमन्त्री डोरमणि पौडेल ।

मुलुकभर संविधान दिवस मनाइँदै (तस्बिरहरु)
प्रदेश १ को राजधानी विराटनगरमा आयोजित कार्यक्रममा मार्च पास गर्दै सुरक्षाकर्मी ।

मुलुकभर संविधान दिवस मनाइँदै (तस्बिरहरु)
प्रदेश १ को राजधानी विराटनगरमा आयोजित कार्यक्रममा सहभागीहरु ।


प्रकाशित : आश्विन ३, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?