१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

१७ तस्बिरमा हेरौं, टुँडिखेलमा मनाइएको संविधान दिवस

तस्बिर : इलिट जोशी

काठमाडौँ — आज मुलुकभर संविधान दिवस मनाइँदै छ । ०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा तीनै सुरक्षा निकाय र विभिन्न संघ संस्थाहरुले जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरेका छन् ।

१७ तस्बिरमा हेरौं, टुँडिखेलमा मनाइएको संविधान दिवस
१७ तस्बिरमा हेरौं, टुँडिखेलमा मनाइएको संविधान दिवस

त्यस्तै काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायत उपस्थित छन् ।

प्रकाशित : आश्विन ३, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?