कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चिकित्सा शिक्षा अध्ययन संस्थानका डिनमाथि कार्यकक्षमै दुर्व्यवहार 

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन जगदीश अग्रवाललाई कार्यकक्षमै मसि छर्किएर दुर्व्यवहार गरिएको छ ।

चिकित्सा शिक्षा अध्ययन संस्थानका डिनमाथि कार्यकक्षमै दुर्व्यवहार 

नेपाल टाइम्सको पत्रकार बताउने ती व्यक्तिले डीन अग्रवाललाई कार्यकक्षमै मसि छर्किएर दुर्व्यवहार गरेका हुन् ।


अग्रवालले भने, '२/३ देखि ती व्यक्तिले नेपाली टाइम्सको पत्रकार हुँ भन्दै मसँग भेट्न खोजेका थिए । समय दिएर कार्यकक्षमा बोलाएको थिएँ । कार्यकक्षमै आउने बित्तिकै ती व्यक्तिले मसी छर्किएर दुर्व्यवहार गरे अनि भागे ।'

प्रकाशित : भाद्र २९, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?