१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रुपन्देहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु 

अमृता अनमोल

बुटवल — रुपन्देहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो रोहिणी गाउँपालिका ३ मा गोली चल्दा ओमसटिया-४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

रुपन्देहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी ह्रदय थापाले गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको बताए ।


स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाँका समूहले गोली हानेको र रकम लुटेको बताएका छन् ।

प्रकाशित : भाद्र २९, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?