१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बलात्कार आरोपमा इन्जिनियर पक्राउ

तृप्ति शाही

बैतडी — किशोरीलाई बलात्कार गरेको आरोपमा बैतडीको मेलौली नगरपालिकामा कार्यरत एक इन्जिनियर पक्राउ परेका छन् । सब इन्जिनियर पढ्दै गरेकी किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर रोशन चन्द पक्राउ परेका हुन् । 

बलात्कार आरोपमा इन्जिनियर पक्राउ

मंगलबार साँझ किशोरीका आफन्तले चन्द विरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताए ।


किशोरीको स्वास्थ्य परीक्षणको काम भइरहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २४, २०७६ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?