कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

त्रिभुवन विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन बरामद 

काठमाडौँ — त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन बरामद भएको छ । सोमबार दिउँसो कतारबाट आएका एक यात्रुबाट विमानस्थल भन्सार कार्यालयले उक्त सुन बरामद गरेको हो । 

त्रिभुवन विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन बरामद 

बरामद सुन बारे थप विवरण आउन बाँकी छ ।



प्रकाशित : भाद्र २३, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?