कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

घूससहित नासु पक्राउ

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका नायव सुब्बा पुरुषोत्तम पोखरेल घूस रकमसहित पक्राउ परेका छन् ।

घूससहित नासु पक्राउ

सेवाग्राहीसँग १ हजार घूस लिँदै गरेको अवस्थामा नासु पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो ।


नासु पोखरेल फाराम शाखामा कार्यरत थिए । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रकाशित : भाद्र २०, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?