प्रधानमन्त्री स्वास्थ्योपचार पछि फर्किए

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्योपचार गरी शुक्रबार फर्किएका छन् । उनी सिंगापुरबाट थाइल्यान्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट काठमाडौं आइपुगेका हुन् । उनले अघिल्लोपटक जस्तै योपटक पनि पत्रकार सम्मेलन गरेनन् ।

प्रधानमन्त्री स्वास्थ्योपचार पछि फर्किए
प्रधानमन्त्री स्वास्थ्योपचार पछि फर्किए

प्रधानमन्त्री स्वास्थ्योपचार पछि फर्किए

प्रधानमन्त्री स्वास्थ्योपचार पछि फर्किए

प्रधानमन्त्री स्वास्थ्योपचार पछि फर्किए

प्रधानमन्त्री स्वास्थ्योपचार पछि फर्किए

प्रकाशित : भाद्र २०, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?