१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यातायातमन्त्रीको गाडीमा 'ह्वील लक'

काठमाडौँ — ट्राफिक प्रहरीले सडकमा जथाभावी पार्किङ गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा 'ह्वील लक' लगाएको छ । मंगलबार राति नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्ड अगाडि सडकमा पार्किङ गरेको अवस्थामा लक लगाएको हो । 

यातायातमन्त्रीको गाडीमा 'ह्वील लक'

‘मन्त्रीज्यू नजिकै भेटभघाटमा गएको बेला चालकले सडकमा पार्किङ गरेको अवस्थामा लक लगाएको हो’ एक ट्राफिक प्रहरीले ई–कान्तिपुरसँग कुराकानी गर्दै भने, ‘अरु १०/१५ वटा गाडीमा पनि ह्वील लक लगाएको हौं ।’ चालकको सबै कागजागत नियन्त्रणमा लिएर एक हजार जरिवानासमेत गरिसकेको ती ट्राफिकले बताए ।


प्रकाशित : भाद्र ११, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?