कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सोलुखुम्बु केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

काठमाडौँ — सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ७ बजेर ७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सोलुखुम्बु केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

यो परकम्प नभएर भूकम्प नै भएको केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।


गत साउन २९ मा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो । साउन २४ मा म्याग्दी केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।


प्रकाशित : भाद्र ५, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?