कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मालपोत अधिकृत घूससहित पक्राउ

पोखरा — मालपोत कार्यालय कास्कीका अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ पोखराको मुस्ताङचोकबाट उनलाई नियन्त्रणमा लिएको हो । 

मालपोत अधिकृत घूससहित पक्राउ

उनी सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेको अख्तियारले जनाएको छ ।


प्रकाशित : भाद्र ३, २०७६ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?