१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चावहिल-चुच्चेपाटी सडक निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयको विरोध, यातायात अवरुद्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — चावहिल-चुच्चेपाटीका स्थानीयले सो सडक केही समय अघि देखि अवरुद्ध पारेका छन् । समयमा नै बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम नसकाएको भनेर स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

चावहिल-चुच्चेपाटी सडक निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयको विरोध, यातायात अवरुद्ध

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार बिहान १० बजे डेढ-दुई सय स्थानीय जम्मा भएर सडकमा नाराबाजी गरिरहेका छन् । उनीहरुले समयमा काम नसकाउने ठेकदारलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : श्रावण २१, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?