गृहमन्त्री थापाले गरे बाढी ग्रस्त क्षेत्रको हवाई निरिक्षण

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले बाढी ग्रस्त रौतहटको गौर लगायत तराइका क्षेत्रको बुधबार बिहान हवाई निरिक्षण गरेका छन् ।

गृहमन्त्री थापाले गरे बाढी ग्रस्त क्षेत्रको हवाई निरिक्षण

गत साता परेको अविरल वर्षापछि रौतहट जिल्लाको सदरमुकाम गौर लगायत ८० प्रतिशत हिस्सा डुबानमा परेको थियो ।

यस वर्ष बाढी पहिरो तथा डुबानका कारण मर्नेको संख्या ६५ नाघेको छ ।




प्रकाशित : श्रावण १, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?