२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

खोटाङमा पहिरोले घर भत्काउँदा तीनको मृत्यु

काठमाडौँ — खोटाङको खोटेहाङ गाउँपालिका-२ मा पहिरोले घर भत्काउँदा तीनको मृत्यु भएको छ । स्थानीय विष्णु राईको घर भत्किदा उनकी श्रीमती रेखा राई र ४ वर्षीय छोरा रोमन र ७ महिनाको छोरा रोहनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घाईते विष्णुको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार २७, २०७६ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?