कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंहदरबारको पर्खाल भत्कियो

काठमाडौँ — निरन्तरको वर्षाका कारण सिंहदरबारको पूर्वी गेट नजिकैको पर्खाल भत्किएको छ । सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीका अनुसार तीस मिटर जति पर्खाल भत्किँदा एकजना सामान्य घाइते भएका छन् । उनले भत्केको पर्खालको भाग सडक पेटीमा मात्रै खसेकाले यातायात भने अवरुद्ध नभएको बताए । पर्खाल भित्रपट्टी रहेको माटोको थुप्रो सडकमा खस्न सक्ने भएकाले अहिले डोजर लगाएर माटो हटाउने काम भइरहको छ ।

सिंहदरबारको पर्खाल भत्कियो
सिंहदरबारको पर्खाल भत्कियो

सिंहदरबारको पर्खाल भत्कियो


प्रकाशित : असार २७, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?