कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धरपकडप्रति साझा विवेकशीलको विरोध

काठमाडौँ — साझा विवेकशील पार्टीले गुठी विधेयकको विरोधमा आइतबार संघीय राजधानीमा भएको प्रदर्शनमा प्रहरीले गरेको धरपकडप्रति भर्त्सना गरेको छ ।

पार्टीका नेता किशोर थापाले आइतबार विज्ञप्ति जारी गर्दै गुठीका जग्गा व्यवस्थापनको विषयमा भएका विवादहरूलाई सरकारले नजरअन्दाज गरेको जनाएका छन् । गुठीको जग्गा व्यवस्थापन धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सामाजिक भावनासँग जोडिएको संवेदनशील विषय भएकाले सरोकारवालासँगको परामर्शपछि मात्रै विधयेकमा अघि बढ्न पार्टीले आग्रह गरेको छ ।


प्रकाशित : जेष्ठ २६, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?