कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सुर्खेतबाट पक्राउ परेका शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले सुर्खेतबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले शाहीलाई गैरकानुनी रुपमा थुनिएको भनी दायर गरिएको निवेदनमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । 

सुर्खेतबाट पक्राउ परेका शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकारमाथि गाली बेइज्जत हुने गरी अभिव्यक्ति दिएको आरोपमा सुर्खेतका पत्रकारहरुको जाहेरीका आधारमा मा प्रहरीले साइबर अपराधको आरोप पक्राउ गरेको थियो । शाही भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छन् ।


प्रकाशित : जेष्ठ २४, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?