कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

२०७६/०७७ को बजेट मन्त्रिपरिषद्‌बाट पारित

काठमाडौँ — सरकारले संसद्‌मा प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७६/०७७ को बजेट मन्त्रिपरिषद्‌बाट पारित भएको छ । बुधबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ बजेट पारित गर्ने निर्णय गरेको हो ।

२०७६/०७७ को बजेट मन्त्रिपरिषद्‌बाट पारित

बजेट पारित हुनेबित्तिकै अर्थमन्त्री युवराज खतिवडा ब्रिफकेस बोकेर संसद् भवन नयाँ बानेश्वर लागेका थिए ।


प्रकाशित : जेष्ठ १५, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?