काठमाडौँ — काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ नागढुंगा नजिक बम विस्फोट भएको छ । आइतबार राति थानकोट बजारको इट्टाभट्टा नजिक बम विस्फोट भएको हो । थानकोटका डिएसपी कुमार थापाले घटनामा दुई जना घाइते भएको जानकारी दिए ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?