चेक बाउन्स मुद्दामा मोडल खुस्बु ओलीलाई ३ महिना कैद

काठमाडौँ — जिल्ला अदालत, काठमाडौंले मोडल खुस्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक बापतको रकम साँवा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो । ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । 

चेक बाउन्स मुद्दामा मोडल खुस्बु ओलीलाई ३ महिना कैद

बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले खुस्वुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।


प्रकाशित : जेष्ठ ७, २०७६ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?