१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी

सुदिप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तालाबन्दी भएको छ । आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा वैद्य निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी

खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै विद्यार्थीहरूको समूहले तालाबन्दी गरेको हो ।


सेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र विभिन्न राजनीतिक पार्टीका नेताका नातेदारहरूको नाम निस्किएको थियो। वैशाख १३ गते नतिजा सार्वजनिक गरिएको हो।

यो पनि पढ्नुहोस्ः

त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड

प्रकाशित : वैशाख ३०, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?