हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुलुकभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

हावाहुरीसहित वर्षाको सम्भावना

महाशाखाले आफ्नो बुलेटिनमा शनिबार राति पनि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित : वैशाख २८, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?