आमसञ्चारलाई व्यवस्थित बनाउन नियामक संस्था बनाइने  

काठमाडौँ — सरकारले आगामी वर्षकाे नीति तथा कार्यक्रममा आमसञ्चारलाई व्यवस्थित बनाउन नियामक संस्था बनाइने बताएकाे छ । 

आमसञ्चारलाई व्यवस्थित बनाउन नियामक संस्था बनाइने  

शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा प्रस्तुत गरिएकाे नीति तथा कार्यक्रममा आमसञ्चार व्यवस्थित बनाउन नियामक निकाय बनाउन लागिएकाे उल्लेख गरिएकाे छ ।


नीति तथा कार्यक्रममा चार वर्षभित्र सबैलाई खानेपानीको व्यवस्था मिलाइने, धराहरा पुननिर्माण दुई वर्षभित्र पूरा गरिने, छुट भएका भूकम्पपीडितलाई राहत दिइने लगायत उल्लेख गरिएकाे छ ।

प्रकाशित : वैशाख २०, २०७६ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?