२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने 

काठमाडौँ — सरकारले नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने जनाएकाे छ ।

सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने 

शुक्रबार संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे सरकारकाे नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा नम्बरसहितको परिचय पत्र दिइने उल्लेख गरिएकाे छ ।


राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा कार्यक्रमबाट श्रमिक र कर्मचारी लाभान्वित हुने बताइन् । 'सबै तहबाट दिइने सामाजिक सुरक्षा कार्यक्रमबीच समन्वयात्मक गरिनेछ । सामाजिक सुरक्षाको भत्ता वृद्धि गरिनेछ,' राष्ट्रपतिकाे सम्बाेधनमा छ ।

प्रकाशित : वैशाख २०, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?