सरकारको नीति तथा कार्यक्रम : दोहोरो अंकको आर्थिक वृद्धिदरको आधार तय

होम कार्की

काठमाडौँ — सरकारले आगामी वर्षमा दोहारो अंकको आर्थिक वृद्धिदर हासिल गर्न आधार तय गर्ने बताएको छ । राष्ट्रिय सभा तथा संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उनले सरकारको कामले उत्साह जनक परिणाम देखिन थालेको बताइन् ।

सरकारको नीति तथा कार्यक्रम : दोहोरो अंकको आर्थिक वृद्धिदरको आधार तय

उनले यस वर्ष ७ प्रतिशत र अघिल्लो वर्ष ६ प्रतिशत आर्थिक वृद्धिदर भएको बताइन् । 'यसले दोहोरो अंकको आर्थिक वृद्धिदर तय भएको छ,' उनले भनिन् ।


उनले प्रदेश र स्थानीय तहको क्षमता, पुर्वाधार समेतको आधारमा वस्तुगत र वैज्ञानिक सुन्तुलनको हिसाबले काम भइरहेको बताइन् ।

प्रकाशित : वैशाख २०, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?