कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

एयरपोर्टबाट ३ किलो ३ सय ग्राम अवैध सुनसहित ३ चिनियाँ नागरिक पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) बाट अवैध सुनसहित ३ चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । चाइना इस्टर्न एयरलाइन्स चढेर चीनको कुनमिङबाट काठमाडौं आएका तीन चिनियाँ नागरिकलाई ३ किलो ३ सय ग्राम अवैध सुनसहित बिहीबार राति पक्राउ गरिएको हो ।

एयरपोर्टबाट ३ किलो ३ सय ग्राम अवैध सुनसहित ३ चिनियाँ नागरिक पक्राउ

उनीहरुलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको हो ।


प्रहरी स्रोतका अनुसार उनीहरुले सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।


एक्स-रे गराउँदा रिपोर्टमा देखिएको विस्कुट आकारको सुन ।


पक्राउ परेकाहरुको राहदानीको प्रतिलिपि




प्रकाशित : चैत्र २८, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?