कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बारमा प्रगतिशील समूहको अग्रता 

काठमाडौँ — नेपाल बार एशाेसिएसनको केन्द्रिय कार्यसमिति निर्वाचनमा प्रगतिशील समूहको अग्रता देखिएको छ । मंगलबार जारी मतगणनामा प्रगतिशील समूहबाट अध्यक्ष उमेद्वार चण्डेश्वर श्रेष्ठकाे १९६ र लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलको १०९ मत पुगेकाे छ ।

बारमा प्रगतिशील समूहको अग्रता 

महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाकाे १८५ र लोकतान्त्रिक समूहका लिलामणि पौडेलको १११ मत पुगेकाे छ ।

‍एशोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन भएको थियाे । मतगणना जारी छ ।


प्रकाशित : चैत्र १९, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?