भैंसेपाटीस्थित फोम गोदाममा आगलागी

काठमाडौँ — ललितपुरको भैसेपाटीस्थित नख्खु डोलमा रहेको फोम गोदाममा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागीमा गदाममा पूर्ण रुपमा नष्ट भएको छ ।

भैंसेपाटीस्थित फोम गोदाममा आगलागी
भैंसेपाटीस्थित फोम गोदाममा आगलागी

ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार डीएन आरडी ट्रेडर्सले बिछ्यौउन बनाउन प्रयोग गरिने फोम राखेको गोदाममा आगलागी भएको हो ।

भैंसेपाटीस्थित फोम गोदाममा आगलागी

आगो लागेको जनाकारी पछि काठमाडौं, ललितपुर र नेपाली सेनाका दमकलहरु परिचालन गरेर आगो निभाइएको हो ।

भैंसेपाटीस्थित फोम गोदाममा आगलागी

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु पनि आगो नियन्त्रणका लागि खटिएका थिए ।

भैंसेपाटीस्थित फोम गोदाममा आगलागी

भैंसेपाटीस्थित फोम गोदाममा आगलागी

भैंसेपाटीस्थित फोम गोदाममा आगलागी

प्रकाशित : माघ २८, २०७५ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?