२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सिमेन्ट कारखानाका प्रबन्धक मृत भेटिए

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको भद्रपुर-९ मा रहेको मनसा सिमेन्टका प्रबन्धक कारखानाभित्र मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीम ढकालका अनुसार भारतको विशाखापटनम् निवासी ६१ वर्षीय कमल दुगड शनिबार मृत भेटिएका हुन् ।


‘कर्मचारी क्वार्टरभित्रै उनी मृत भेटिएका छन्,' एसपी ढकालले भने,‘घटनाको थप अनुसन्धानका लागि कुकुरको प्रयोग गर्दैछौं ।’

प्रकाशित : माघ १२, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?