कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चरित्रहत्याको आरोपमा अनलाइन सम्पादक पक्राउ

काठमाडौँ — अनलाइनमार्फत चरित्र हत्या गर्ने किसिमको अश्लील समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीले क्यापिटल हेडलाईन डटकमका सम्पादक सुमन अधिकारीलाई पक्राउ गरेको छ । 

मिसु मिडिया प्रालीले सञ्चालनमा ल्याएको उक्त अनलाइनले विवेकशील नेपाली पार्टीकी रन्जु दर्शना (न्यौपाने) को चरित्रहत्या गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले अधिकारीलाई पक्राउ गरेको हो ।


प्रहरीले उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तर्गत अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : माघ ३, २०७५ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?