उपराष्ट्रपतिको चियापान सर्‍यो

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले दसंैतिहारलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदानका लागि आयोजना गरेको चियापान कार्यक्रम तीन दिन पछाडि सारेका छन् ।

उपराष्ट्रपतिको चियापान सर्‍यो

यसअघि उपराष्ट्रपति पुनको चियापान कात्तिक १६ साढे २ बजेका लागि तय भएको थियो ।

तर, उक्त दिन प्रमुख प्रतिपक्षी कांग्रेसले चियापान राखेकाले पुनले आफ्नो कार्यक्रम कात्तिक १९ का लागि सारेको जानकारी उपराष्ट्रपति कार्यालयले दिएको छ ।

प्रकाशित : कार्तिक १४, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?